Friday, August 10, 2007

चिज भनेको चिजनै हो नि....



डि डि सि को यो चिज फ्याक्ट्री विक्रम सम्वत २०२८ सालमा स्थापना भएको हो। दैनिक २००० लिटर भन्दा बढि चौँरिको दुध खपत हुने यस फ्याक्ट्रीले याक चिज उत्पादन गर्छ, जुन उच्च गुणस्तरको मानिन्छ। यहाँ उत्पादन हुने चिज काठमाडौँमा सजिलै खपत हुन्छ। यसो एक दुई किलो चिज किनिहल्ने पो हो कि? चाखि हेरौ न हामि पनि कस्तो हुँदो रहेछ।

2 comments:

Unknown said...

हैन यो चन्दनबारीको चिज फ्याक्ट्री हो? फोटो हेर्दा त त्यस्तै लाग्यो।

D-Express said...

hi ni ta. kasto thyakkai thaha paeko? I am trying to promote some trekking destinations of Rasuwa. I am making a website for them with DDC Rasuwa.